कुम्भकर्ण सरकार निन्द्रा पुगेन र !

शान्ति बस्नेत / विकल्प न्यूज  असोज ५ गते ।  नेकपाले चुनावमा सपना बाडेर चुनाव त जितेको थियो तर चुनाव जितेपछि गठन भएको नेकपा नेतृत्वको सरकार मस्त निन्द्रामा छ । आफू वेखवर भएर जनतालाई भ्रमको खेती लगाइ दिएका छन र कतिपय त त्यही भ्रमलाई नै बेचेर कमाइ खाने भाडो बनाएका छन । कति निन्द्रा लागेको सरकार … Continue reading कुम्भकर्ण सरकार निन्द्रा पुगेन र !